पुर्ण सुहाङ
मैले देखे बुझे अनुशार नेपालमा खान पायौना खान दिनु पर्यो भन्दै आन्दोलन कही भएको छैन। चाहे त्यो राहूटे बस्तिहोस या अन्य कुनै ! आन्दोलन अधिकारको लागी भएका छन।अधिकार वर्ग सँग जोडिन्न अधिकार समुदाय वा क्षेत्र सँग जोडिन्छ।
अधिकारको कुरा गर्दा यहाँ तलाई पढ्न र कमाउनबाट कसले रोक्यो ? जस्ता उदेखलाग्दा प्रश्नहरु गरिन्छ।त्यों अति दर्रिद्र चिन्तन भएका की राजनीतिक बिज्ञानलाइ नाबुझेकाहरुले गर्ने प्रश्न हून। एउटा समुदाय शिक्षा,सामाजिक,आर्थिक र राजनैतीक क्षेत्रमा पछडि पर्नुको मुख्य कारण जातीय,क्षेत्रीय,भाषिक बिभेद नै हो।(यो मेरो आदर्शाको कुरा होइन बिश्व तथ्याङक हो।)
जस्तै हाम्रो मिथिला या भोजपूरालाइ हेर्ने हो भने पुरुषप्रदान हिन्दू साम्राराज्य,पितृसत्ता अतिहाइकमवादले चलेको अर्को एउटा छुट्ट्टै संसार हो भन्दा अन्युक्त नहोला। त्यहा महिला र दलितमाथि हुने हिंसामा संलग्न अपराधिहरू खुलेआम हिड्ने गर्छन तर त्यहा कुनै कार्वाही हुदैन यस्को दोषी स्थानीय प्रशासन त होला तर प्रमुख दोसी पहाडिया खस उपनिवेश नै हो।किनकी पुरै राज्यनै खस संरचानामा छ।मिथिलामा दाहेज नदीनाले निधार फुटाइ मागेकी बहिनी हून या भोजपुरामा पधेरी छोएको निउमा गाउ निकालामा परेका दलित परिवार । यी पीड़ित परिवार र बहिनिले न्यायको लागी भीख माग्ने ठाउ स्थानीय प्रशासन हो, प्रशासनमा उनको भाषा चाल्दैन।प्रशासनमा बोलिने भाषा उनलाई आउदैन। अनि पीड़ित जल्दै बस्छन,अपराधी खुल्ला घुमि रहनछन,प्रशासन मुकदर्शक बन्छ।
अर्को यस्तै एउटा उदारण लिम्बुवानको
भर्खर झापाको दक्षिण पूर्वको भेग तीर राजबंशी समुदायले स्कुल बाहिस्कार गरेका छन। राज्यले स्कुलमा सेवा सुबिदा सबै दिएको खुलाएका छ तर त्यहाको बिद्यार्थिले पटकौ प्रयास गर्दा पनि भाषा नाबुझेकोले स्कुल जान छोडेको बताएका छन।झापाका कही बिद्वानहरुले फेसबुकमा "राजबंशी कबिलाहरुलाई आधुनिकीकरण गर्न नसकेको"पनि लेख्न भ्याएका थिए। "तिमीलाई राजबंशी भाषामा अध्यान गराउने हो भने पहिलो तिमि जंगली बन्ने छौ" भन्ने एक राजवंशी भाइको खरो उत्तरले उनले आफ्नो status नै डिलट गरेका थीए ति बिद्वानले।
यी ताजा उदारणहुन
राजनीतिक,सामाजिक र आर्थिक क्षेत्रमा अघि बढ्नुलाइ शिक्षा अनिवार्य छ। शिक्षामा पनि भाषा प्रमुख हुने रहेछ। त्यसैले तलाई स्कुल जानबाट कस्ले रोक्यो भन्ने प्रश्न गर्नु भन्दा पहिला त्यों किन स्कुल जादै छैन भनेर बुझ्न आवश्यक छ। ६ वर्ष सम्म समाजमा मातृभाषामा रमाई रहेका एउटा राजबंशि,राहुटे,धिमाल,लिम्बू,मिथिला, भोजपुरा आदि बालकले बालकले रमाई-रमाई स्कुल जानसक्ने शिक्षा प्रणाली चाहियो।थारु, मिथिला वा भोजपुराका पीड़ितले बोल्दा बुझ्ने प्रशासन चाहियो।यो अर्थमा अधिकारका कुरा उठेका हून खान पाउ भनेर होइन।
(समस्या भाषिक मात्र होइन समस्या सास्कृतिक,धार्मिक,जातीय, प्रतिनिधित्व,पहिचान सबैमा छ है फेरी यो मेरो राजबंशी साथी सँग भएको बहसको एक अंश हो)

No comments:
Post a Comment