तेरियाले नचाईन कतार
दोहा,30 जुलाई- स्लामिक धर्मवलम्वीहरुको महान चार्ड ईदको दोस्रो दिन नेपाल अन्तर्राष्टिय कलाकार मञ्च कतार शाखा र शाश क्रियसन मिलेर संयुक्त आयोजना गरेको मेघा कन्सर्टमा भारतीय जिटिभिबाट प्रशारण हुने डिआइडि लिटल मास्टर सीजन थ्रीकी बिजेता नेपालकी छोरी तेरिया मगरले आफ्नो नित्य प्रस्तुत गरेर कतारमा रहेका नेपालिहरुलाई भरपूर्ण मनोरन्जन दिएकि छिन।
७ हजार भन्दा धेरैको उपस्तिथि रहेको उक्त कार्यक्रम सनैया स्थित वेस्ट इण्डिज पार्कमा आयोजना भएको थियो।तेरिया मगरको साथमा नायिकाहरु निस्मा घिमीरे, सोभिता सिंखडा र भोजपुरी नायीका सलोभी, गायकहरु सुगम पोखरेल, शिब परियार र पशुपति शर्मा गायिका सुनिता दुलाल तथा हांस्य कलाकारहरु हर्के हवल्दार र निर्मलीले पनि आफ्ना प्रस्तुती दिएका थिए । आयोजकले नायक आर्यन सिग्देल, सबिन श्रेष्ट आउने भनेर प्रचार प्रसार गरे पनि उनिहरु आएका थिएनन। आर्यन सिग्देल र सबीन श्रेष्ठ किन आएनन भन्ने बारेमा आयोजकले केहि पनि बताएका छैनन भने एता उपस्तिथ भएका शिव परियारले आयोजकको लापर्वाहिको कारण आफ्नो प्रस्तुती दिन नपाएकोमा फेसबुक मार्फ़त आफ्नो अपमान भएको जनाएका छन। कार्यक्रम प्रश्तोता आफ़ुनै चर्चामा आउने होड्वाजिले गर्दा शिब परियारले आफ्नो प्रस्तुति दिन नपाएको एक दर्शकले बताए पनि कार्यक्रम तामझामको साथनै संपन्न भएको थियो।
कमीशनले कसो कार्यक्रम रोकिएन:-
यस मेघा कन्सर्टको आयोजानाको तयारी संगै भिभिन्न कमीशनवालाहरू बिच रस्साकस्सी चालेको खुल्न आएको छ। गुरिला भनेर आफुलाई चिनाउन खोज्ने LG ग्रुपका केही नेपालीहरूले पहिलो चरणमा ५० हजार दोस्रो चरणमा ३० हजार रियल कमीशन मागेका थिए कमीशन नभए कार्यक्रमनै अबरोध गर्ने चेतावनी दिएका थिए अयोजक सहयात्री एक ब्याक्तिले बताए। यो LG ग्रुप कतारको मिशन बिभिन्न क्षेत्रमा अराजक गतिबिधी गर्दै आएको छ। कोहो गुरिल्ला ? केहो यसको लक्ष भन्नेबारेमा कोही पनि जानकार छैनन। यद्दपि यस ग्रुपले असाहायमा परेका नेपालिहरुलाई सहयोग गरेको दावी गर्दै आएका छन।आफुलाई LG ग्रुपका सदस्य बताउने एक झापाका ब्याक्तिले भने आफ़ुहरुले कमीशन नामागेको बताए बरु आयोजकहरु आफ़ैनै बाकी दिनमा कमीशनले फुटेको देखिने बताए । उनले आफ्नो नाम नभन्ने सर्तमा यँहा नेपालीहरूले नेपालिहरुलाई नै श्रम शोषण गरेको आरोप लगाउदै गुरिला यसैको उपज जन्मिएको पनि जीकर गरे।

No comments:
Post a Comment