फेरी एनआरएनले गर्यो पत्रकार माथि भौतिक आक्रमण।
दोहा,असार १६- नेपालीहरुको साझा संस्था भनेर खोलिएको एनआरएन आईसिसी संस्थामा बिगत केही वर्ष यता अराजकता बढेदो छ। प्रवासी नेपालीहरुलाई कहिले बिदुतिय प्रोजेक्ट त कहिलै के प्रोजेक्टको सपना बाढेर श्रमिकहरुको कमाइ धुत्न खप्पिस एनआरएनका अगुवाहरु पच्छिल्लो समय आर्थिक हिनामिनाको बिबादमा तानिन्दै आएका छन।अर्थिक हिनामिनाको बिषयलाई कसैले समाचार लेखे ति पत्रकार एनआरएनको सिकार बन्न पुग्दछन। केही महिना अघी अर्थिक हिनामिनाको बिषयमा समाचार लेखिएको अभियोगमा भौतिक आक्रमण खेप्नु परेका जर्मनका पत्रकार ददी सापकोटाको रौनक मेटिन नपाई कतारमा एनआरएनबाटनै अर्का पत्रकार रबी रोशी बिमान स्थलमानै धुलिएका थिए। पत्रकार रोषिको सार्वजनिक स्थलमा भएको अपहेलना प्रती एनआरएन कतारले कस्तो आत्मा आलोचना गर्यो। स्वम एनआरएन र पत्रकार रबिनै जानुन ! तर एनआरएनबाट पत्रकारहरु धुलिने क्रम बड्दो छ। असार १५ अर्थात हिजो बेलुका मात्र एनआरएन आईसिसी
जापानका युवा संयोजक टासी लामा, लेलिन भट्टचन , पवन केसी लगायत अन्य एनआरएनका जत्थाले एनआरएनको आर्थिक हिनामिनाको बारेमा समाचार लेखेको भन्दै नेपाल सन्देश डटकमका पत्रकार रबिन्द्र श्रेष्ठलाई जापानको टोकियो शहरको मेगुरो कुमिन सेन्टरमा कुट्पिट गरेका छन।
केही दिन अघि एनआरएन जापानको आर्थिक हिनामिनाको समाचार प्रकाशित गरेकोबारे तेजप्रसाद अर्यालले समेत धम्की दिँदै जापानमा रहेका नेपाली समुदायको सामू पिट्ने बताएको र एनआरएनको तर्फबाट टासी लामाले समेत समाचार गलत भनि दावी गरेको दुई दिन नबित्दै उनीहरुबाट नै भौतिक आक्रमण भएपछि समाचार लेखेकै आधारमा श्रेष्ठमाथि योजनाबद्ध आक्रमण भएको पुष्टि भएको छ ।
श्रेष्ठमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ जापानले विज्ञप्ती निकाल्दै भ्रत्सना गरेको छ भने दोषीमाथि कारबाहीको माग गरेको छ । त्यस्तै जापानस्थित विभिन्न नेपाली संघसंस्थाले पनि आक्रमणको विरोध गरेका छन् ।

No comments:
Post a Comment