चुनाव पछी लिम्बुवान झागिन्दै
इटहरी,असार १३- अक्शर नेपाली राजनीतिको संस्कारनै हो चुनावको बेला युवाहरुलाई आफुतिर केन्द्रित गरेर प्रयोग गर्ने। चुनाव पछीको प्रवेशले खासै मह्त्व राखदैन युवाहरु र राजनीतिक दलको बुझाई त्यो छ। त्यसैको उपज हो चुनावको दिन सम्म धुलोले भरिने खुल्लामञ्चमा होस् या भिभिन्न रङ्गसालाहरु अहिले उदेख लाग्दो गरी हरिया घास पालाएका छन, मानौ एक प्रकारले राजनीति सुनशान छएको छ। यहिबेला सुदुर
पुर्वमा भने निक्कै राजनीतिक रौनक छाएको छ।
एतिहासिक प्रिष्ठभुमिको आधारमा लिम्बुवान, खम्बुवानहुनु पर्ने माग राख्दै आएको कुमार लिङ्देन नेत्रित्वको संघिय लोक्तान्त्रिक राष्ट्रिय मञ्चले पुर्वमा केन्द्रित भएर बिभिन्न आन्दोलन, मार्चपास जस्ता गतिबिधी गर्दै आएको छ। पुर्वमा मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषद नामले पारीचित उनै लिङ्देन नेत्रित्वको पार्टिका कार्यकर्ताहरु लिम्बुवान प्राप्त भएमात्र अन्य राज्यहरु स्वत: प्राप्तहुने दाबी गर्छन। लिम्बुवानलाई सिद्धाए अन्य राज्यलाई जसरी पनि ठेगान लगाउन सकिन्छ भन्ने अंहमताले राज्यले लिम्बुवानलाई दमन गरिरहेकोले आन्दोलन पनि लिम्बुवान तिरनै अत्याधिक केद्रित भएको हो' उक्त संगठनका एक केन्द्रिय नेता बताउछन।
गत असार ८ र ९ गते मात्र दमक केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय मिटिङ्ले पारीत गरेका ५ निर्णयहरु आज अध्यक्ष लिङ्देनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनीक गरेका छन।
बिभिन्न ५ बुदामा अरुणापुर्वका नौ जिल्लालाई स्वायत्त गणराज्य स्थापना गराउन आन्दोलनलाई मज्बुज र चुस्त दुस्त बनाउदै लिम्बुवानजन्य पार्टिहरुबिच एकता र मोर्चाबन्दीलाई गम्बिरताको साथ अघी बढाउने, लिम्बुवान जन्य पार्टिहरुलाई लिम्बुवान स्वायत्त स्थापना गराउन उचित पहल गर्ने,तठस्त बसेका लिम्बुवानका निवर्तमान कार्यकर्ताहरुलाई प्रवेश, पुन प्रवेश गर्ने, संघियतावादिहरुको राष्ट्रब्यापी मोर्चाबन्दी गर्ने र चुनाव बहिसकारको क्रममा गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई रिहाइ गर्न राजनीतिक कदम चाल्ने जस्ता निर्णयहरु सार्वजनिक गरेका छन। अन्तिम ५ बुदामा कार्तिक २८,२९ र ३० गते संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदको महाअधिवेशन गर्ने कुरा उल्लेख गरिएको छ यद्धपी कहाँ गर्ने भन्नेकुरा खुलाइएको छैन।
यो निर्णय सँगै उक्त संगठनले बिभिन्न कार्यक्रमको आयोजना गर्दै पुराना नयाँ कार्यकर्ताहरु हर्सउत्साहको साथ संगठनमा भित्राउदै छन। चुनाव बाहिस्कार गरेको यो संगठनले चुनाव पछी चै कार्यकर्ताहरु बटुल्नु थाल्नु उदेख लाग्नु चमत्कार भएको धरान निवासी एक बुद्धिजिबी बताउछन भने लिम्बुवान एकता र मजबुतीकरण बढ्दै जादा संसदवादी, एकात्मकवादिहरु इष्याले जल्न थालेको आरोप लगाउछन उक्त संगठनका जिल्ला स्तरिय कार्यकर्ताहरु।
उक्त संगठनले पुर्वकी चर्चित नेत्री बिष्णु तुम्बाम्फे र पुर्व केन्द्रिय सदस्य ढुङ्गेललाई पार्टिमा प्रवेश गराए लगतै आज इटहरी स्तिथ मनशान्त होटलमा तागेरा लिम्बुको अध्यक्षतामा अर्को कार्यक्रम गरी ४३ सदस्यलाई भित्राएका छन। उक्त स्वागत कार्यक्रम्लाई केन्द्रिय अध्यक्ष कुमार लिङ्देन, उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, कमाण्डर प्रेमदिप थामसुहाङ, नेत्री बिष्णु तुम्बाम्फे र टिका ढुङ्गेलले सम्बोधन गरेका थिए ।
प्रवेश गर्ने हरुको नामावली :-
१ ,टिका तुम्बाहाम्फे
२ ,देबेन्द्र ढुंगेल
३ ,पर्वत रेग्मी
४ ,जीवन लिम्बु
५ ,आइन्द्र लिम्बु
६ ,सुमन राइ
७ ,एलिश राइ
८ ,भक्त राइ
९ ,देबेन बुढाथोकी
१० ,जिबन लिम्बु
११ ,पंकज तामांग
१२ ,सन्देश गुरुङ
१३ ,सुबास लिम्बु
१४ ,सुमन लिम्बु
१५ ,सरोज राइ
१६ ,नितेश राइ
१७ ,मन्जिल तामांग
१८ ,संजिब हिङवांग
१९ ,सनम लिम्बु
२० ,सुमन राइ बि
२१ ,आर्यन सिंह
२२ ,आशिष लिम्बु
२३ ,अबिलाश लिम्बु
२४ ,बिशन लिम्बु
२५ ,सोमित पोख्रेल
२६ ,मनिष खत्री
२७ ,धर्मदेब राइ
२८ ,प्रविन राइ
२९ ,बबिन राइ
३० ,बिशाल राइ
३१ ,प्रताप बानिया
३२ ,मनिष मगर
३३ ,अजय राइ
३४ ,सन्तोष लिम्बु
३५ ,सुरज गुरुङ
३६ ,सनिल मगर
३७ ,बिजय कार्की
३८ ,राहुल कार्की
३९ ,भवेश लिम्बु
४० ,थुप्रंग राइ
४१ ,मनिष लिम्बु
४२ ,बिशाल राइ
४३ ,गोपाल उप्रेती
( ,अजय राइ र आइन्द्र लिम्बु
एल भी कमान्डर नियुक्त)

No comments:
Post a Comment