● गरिबले नेपाल एकीकरण गर्दा पछि परियो’‘
उखु चोरेर खाने, सीपहीन, गरिब पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्न पुगे,’ काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा एमाओवादी नेता बाबुराम भट्टराईले भने, ‘शाहको सट्टा मल्लले जितेको भए अर्कै नेपाल निर्माण हुने थियो ।’नेपालको अर्थ–राजनीतिक पुँजीवादी रूपान्तरणको सन्दर्भमा भट्टराईले भने, ‘सीपयुक्त मल्लले शाहलाई हराएर नेपाल एकीकरण गरेको भए समाजको चरित्र धेरै पहिले परिवर्तन भइसक्थ्यो ।’ उनले मल्लहरूसँग व्यापार र उद्योगको सीप भएकाले नेपाल धेरै पहिले सामन्ती युगबाट पुँजीवादमा प्रवेश गरिसक्ने उल्लेख गरे ।‘मेरै जिल्लाको गरिब शाहले नेपाल एकीकरण गर्दा नेपाल धेरै पछाडि प–यो,’ उनले भने । उनले देशका सबै दलले वर्तमान अवस्थालाई विश्लेषण गरेर अघि बढ्नुपर्ने बताए । कांग्रेसले ००७, एमालेले ०५१ र माओवादीले ०६३ को ब्याज खाएर बस्न नहुने उनले धारणा राखे ।

No comments:
Post a Comment