विश्वकपमा जापानीले सिकाए सभ्यता
टोकियो । एसियाली फुटबल पावर हाउस जापानले विश्वकप यात्रामा आफ्नो पहिलो खेलमा जित त हाँसिल गर्न सकेन नै तर विश्वकप हेर्न ब्राजिलको रंगशालामा पुगेका जापानी दर्शक तथा समर्थकले सबैको मन जिते ।
आफ्नो टिम अफ्रिकी प्रतिस्प्रर्धी आइभेरी कोस्टसँग दुई–एक गोल अन्तरले पराजित हुँदा पनि खेल सकिएपछि रंगशालामा जापानी समर्थकले देखाएको सभ्यातापूर्ण पाठले दुनिया चकित बने । आफ्नो टिमले खेल हार्दापनि निश्चिन्त रंगशालाको फोहोरहरु संकलन गर्दै त्यसको व्यवस्थापन गरेर उनीहरुले आफ्नो सभ्य व्यवहार दुनियालाई देखाए ।
खेल हारेको टिमका समर्थकहरुले रंगशाला वरपर भएको फोहोर संकलन गर्न थालेपछि केहीसमय फिफाका प्रतिनीधि र सुरक्षाकर्मीहरु अन्यौलमा परेका थिए, ‘जापानीहरु के गर्दैछन् ?’तर उनीहरुले सभ्यतापूर्ण संस्कृति दर्शाउँदै रंंगशालामा जम्मा भएको फोहोर संकलन गरेर त्यसको व्यवस्थापनमा सहयोग गरेपछि विश्वकप आयोगक र फिफाका प्रतिनिधीहरुले उनीहरुलाई धन्यवाद दिएका थिए ।

No comments:
Post a Comment