ढुङ्गेल र तुम्बाम्फे पुन: लिम्बुवानमा प्रवेश
दमक, असार १० - अरुण पुर्व नौ जिल्लालाई लिम्बुवान स्वायत्त गणराज्य घोषणा गर्नुपर्ने माग राख्दै पुर्वमा शन्तिपूर्ण बिभिन्न गतिविदी गर्दै आइरहेको कुमार लिङ्देन नेत्रित्वको मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदले असार ७ र ८ गते दमक केन्द्रिय कार्यालयमा केन्द्रिय मिटिङ सके लगतै आज पार्टी प्रवेसको अभियान भन्दै टिका ढुङ्गेल र बिष्णु तुम्बाम्फेलाई पार्टिमा प्रवेश गरेको छ।
टिका ढुङ्गेल र बिष्णु तुम्बाम्फे ३ वर्ष भन्दा अघी कुमार लिङ्देन नेत्रित्वकै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा थिए। पार्टिमा भएको आन्तरिक बिबादलाई लिएर पार्टी त्यागेका टिका ढुङ्गेल परिषदका केन्द्रिय सदस्य थिए
भने बिष्णु तुम्बाम्फे मञ्च(संघिय लोक्तान्त्रिक राष्ट्रिय मञ्च)का अध्यक्ष मण्डलका सदस्य थिईन।
४ वर्षको लामो अन्तराल पछी पुन: पार्टिमा प्रवेश गरेको तस्बिर राख्दै अध्यक्ष लिङ्देनले स्वागत गरिएको आफ्नो फेसबुक मार्फत जानकारी गराए पनि उनिहरुलाई पार्टिमा कस्तो जिम्मेवारी वा स्थान दिने भन्ने बारेमा खुलाएका छैनन। त्यो बाहेकका ७ र ८ गतेको केन्द्रिय मिटिङ्ले गरेको निर्णयहरु पनि सार्वजनिक गरेका छैनन।
पार्टी प्रवेश प्रती उद्रित गर्दै लिम्बुवानका एक केन्द्रिय सदस्यले भने 'यो प्रवेश अभियान हो र यो धुर्वीकरण पनि हो। यहिबाटनै लिम्बुवान चाहने र नचाहनेहरुको कित्ताकाट हुनेछ।' तथष्ट रहनु भएका सबै नेता कार्यकर्ताहरु यो अभियानबाट नै सामेल हुनेछौ भन्नेमा बिश्वस्त छौ उहाहरुले पनि सकारात्मक नै लिनु भएको छ यस्लाई उन्ले थपे । अर्का एक केन्द्रिय सदस्यले भने 'उहाहरुको प्रवेश लगतै सुनसरी जिल्लाबाट पनि चाडै प्रवेश कार्यक्रम सुचारु हुने जानकारी गराए।अध्यक्ष लिङ्देनले पनि बिगतका तितो मिठोलाई बिर्सिएर नौ जिल्ला लिम्बुवान प्राप्तिको लागि आफ्नो नेत्रित्वको पार्टिमा गोल्बन्दहुन फेसबुक मार्फत याचना गरेका छन।
पुर्वका धेरै पार्टी एक भएर यही असार १५) १६ गते एकताको लागि हस्ताक्षर हुँदै रहेछ नि होइन ? भन्ने सवालमा भने दुबै केन्द्रिय सदस्यले हस्ताक्षरको बिषयमा भने अनबिज्ञ रहेको तर अध्यक्ष-अध्यक्ष बिच छलफल चल्ने भएको स्विकारे । पार्टी एकता अनिवार्य छ तर मान्छे र पार्टी भन्दापनी बिचार एक हुनुपर्ने भएकोले अली समय लाग्न सक्छ भन्दै त्यतिन्जेल सम्मलाई कार्यगत एकता वा मोर्चाबन्दिबाट अघी बढ्न सकिने बताए।

No comments:
Post a Comment